सिंहदरवारमा ओली-देउवा र ‘प्रचण्ड’बीच छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको आजको बैठक टीआरसीबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको प्रधानमन्त्रीका...