२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमा ओली-देउवा र ‘प्रचण्ड’बीच छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको आजको बैठक टीआरसीबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।

बैठकपछि उनले भने, ‘टीआरसीबाहेक अरू कुनै विषयमा छलफल भएको होइन । त्यो कुरामा कोही भ्रममा नपरे हुन्छ । करिब एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन कोषमा राख्ने गरी बजेट आएको छ । पीडितको उपचार, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण, भइरहेका कामबारे आजको बैठकमा ब्रिफिङ भएको छ ।’

टीआरसीलाई सकारात्मक ढंगले अगाडि बढाउने कुरामा तीनै दलका शीर्ष नेताहरू सहमत रहेको बताए । आयोग निर्माण भइसकेकाले बाँकी काम आयोगले गर्ने बताए ।

बैठकमा प्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी थिए ।