अनेरास्ववियुद्वारा १३ बुँदे ‘टीयू घोषणापत्र’ सार्वजनिक, के-के छन् माग ?
काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै शिक्षा, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गरेको...