२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनेरास्ववियुद्वारा १३ बुँदे ‘टीयू घोषणापत्र’ सार्वजनिक, के-के छन् माग ?

अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै शिक्षा, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गरेको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा सम्पन्न संगठनको केन्द्रीय सचिवालय बैठकपछि उक्त घोषणापत्र सार्वजनिक गरिएको हो। बैठकका क्रममा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध स्वरूप पदाधिकारीहरूले ‘बोल्न दे सरकार’ लेखिएको कालो फेटा बाँधेर सांकेतिक प्रदर्शन गरेका थिए।

घोषणापत्रमार्फत संगठनले शैक्षिक क्षेत्रमा संरचनागत सुधार, विद्यार्थी अधिकार संरक्षण तथा सार्वजनिक सरोकारका मुद्दामा राज्यको ध्यानाकर्षण गराएको जनाएको छ। शिक्षा प्रणालीलाई समावेशी, पहुँचयोग्य र गुणस्तरीय बनाउन नीति सुधार आवश्यक रहेको संगठनको धारणा छ।

अनेरास्ववियुले संविधानले सुनिश्चित गरेको शिक्षासम्बन्धी अधिकार कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ। आधारभूत तहसम्मको शिक्षा पूर्ण रूपमा नि:शुल्क र अनिवार्य बनाउन तथा माध्यमिक तहको शिक्षा पनि नि:शुल्क बनाउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने माग घोषणापत्रमा समावेश गरिएको छ।

0 Comments