नेपालले युगान्डामा चार देश सम्मिलित टी-२० सिरिज खेल्ने
काठमाडौँ । नेपालले आउँदो अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ। टी-२० विश्वकपको तयारी रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो । सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड...