महिला टी-२० : नेपालले युगाण्डाविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ । युगान्डा र नेपालबिचको महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको...