साना टुक्रे आयोजना रोक्का, पुनर्निर्माण कोष खडा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था मिलाएको हो। त्यसैगरी ३ करोडभन्दा बढी लागतका तर आयोजना...