२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना टुक्रे आयोजना रोक्का, पुनर्निर्माण कोष खडा गर्ने सरकारको निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था मिलाएको हो।

त्यसैगरी ३ करोडभन्दा बढी लागतका तर आयोजना बैंकमा प्रविष्ट नभएका, एलएमबीआईएसमा मात्र प्रविष्ट गरिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना पनि रोक्का गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

यस निर्णयबाट चालु खर्चसहित करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम बच्ने देखिएको छ। रोक्का गरिएको रकमबाट पहिले सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेका कामको भुक्तानी गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।

रोकिएको रकमलाई राष्ट्रिय गौरवका आयोजना र ठूला पूर्वाधार परियोजनामा द्रुत गतिमा काम अघि बढाउन प्रयोग गरिने सरकारको भनाइ छ।

यस्तै, सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय पनि गरेको छ। उक्त कोषमा नेपालभित्र र बाहिर दुवैतर्फबाट योगदान गर्न सकिने व्यवस्था मिलाइएको छ। 

बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूले सीएसआरमार्फत रकम राख्न पाउने र त्यसमा कर छुटको व्यवस्था हुने भएको छ। सो कोष सञ्चालनका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति समेत गठन गरिने भएको छ।