अविरल वर्षा र बाढीले मनाङ आक्रान्त: सम्पर्कविहीनको खोजी र राहतका लागि सांसद गुरुङको सरकारसँग माग
काठमाडौँ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले मनाङ जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । मर्स्याङ्दी नदी र स्थानीय खोलामा आएको बाढीले दर्जनौँ घर...