विगतका संरचनागत अव्यवस्था सुधारतर्फ सरकार उन्मुख रहेको सांसद शाक्यको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले देशमा लामो समयदेखि देखिएका प्रशासनिक, आर्थिक तथा नीतिगत अव्यवस्थालाई व्यवस्थित दिशामा लैजान वर्तमान प्रयास केन्द्रित रहेको बताएका छन्। विगत करिब ३५ वर्षमा...