अमेरिकाद्वारा नेपालीका लागि टीपीएस सुविधा खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई प्रदान गरिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी)को निर्णयअनुसार बिहीबारदेखि लागू...