प्रधानमन्त्री शाहसँग मोदीको टेलिफोन संवाद, बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मोदीले बुधबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत संवादबारे जानकारी दिँदै कठिन...