कारागार प्रशासनले भन्यो: रविलाई छुट्टै शौचालय र टेलिफोन सुविधा दिइएको छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामा रहेको भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालय ब्लक नम्बर ४ को कोठाको झ्याल खुला गरिएको छ । यसअघि प्लाइउडले छोपिएकोमा अहिले...