चीनको विशाल पुलको आकर्षक दृश्य एफपीभी ड्रोनबाट कैद
काठमाडौँ । चीनको दक्षिणपश्चिमी गुइझाउ प्रान्तस्थित टोङ्जी नदीमाथि निर्माण गरिएको विशाल पुलको मनोरम दृश्य एफपीभी ड्रोनमार्फत कैद गरिएको छ । ९६५ मिटर मुख्य स्पान रहेको टोङ्जी नदी ग्रान्ड ब्रिजले रेन्हुआइ...