७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको विशाल पुलको आकर्षक दृश्य एफपीभी ड्रोनबाट कैद

अ अ+ अ-

काठमाडौँ । चीनको दक्षिणपश्चिमी गुइझाउ प्रान्तस्थित टोङ्जी नदीमाथि निर्माण गरिएको विशाल पुलको मनोरम दृश्य एफपीभी ड्रोनमार्फत कैद गरिएको छ । 

९६५ मिटर मुख्य स्पान रहेको टोङ्जी नदी ग्रान्ड ब्रिजले रेन्हुआइ र टोङ्जी क्षेत्रलाई जोडेको छ । पुल सञ्चालनमा आएपछि यी दुई क्षेत्रबीचको यात्रा समय करिव दुई घण्टाबाट घटेर २० मिनेटमा सीमित भएको छ । सन् २०२४ को सेप्टेम्बरमा यातायातका लागि खुला गरिएको उक्त पुलले स्थानीय यातायात र आवागमनलाई सहज बनाएको छ । 

एफपीभी ड्रोनबाट खिचिएका दृश्यमा पुलको विशाल संरचना, आसपासको प्राकृतिक भूगोल र पुलमाथिको आकर्षक दृश्यलाई फरक कोणबाट देखाइएको छ ।

0 Comments