एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै
काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सन्दीप बुधबार बुटवलबाट पक्राउ परेका थिए...