टोयोटा यारिसको नयाँ संस्करण क्रस हाइब्रिड अब नेपाली बजारमा
काठमाडौँ । जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी...