ग्यास सिलिन्डरको तथ्यांक संकलन गरी ट्रयाकिङ प्रणाली लागू गर्न सांसदहरूको सुझाव
काठमाडौँ । सांसदहरुले ग्यासको कृतिम अभाव रोक्न ग्यास सिलिन्डरको तथ्यांक संकलन गरी ट्रयाकिङ प्रणाली लागू गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...