२९ फाल्गुन २०८२, शुक्रबार
‘मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तयार पार्ने काम तुरुन्तै सुरु गर्छु’ : सुदन गुरुङ
काठमाडौँ । नयाँ सरकार गठनको तयारी चलिरहेका बेला सुदन गुरुङले राज्यका कामकारबाही एक क्षण पनि रोकिन नहुने भन्दै मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तत्काल तयारी सुरु गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत...