शासकीय सुधार कार्यसूचीप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले दियो सकारात्मक प्रतिक्रिया
काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नवगठित सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण प्रारम्भिक कदमका रूपमा मूल्यांकन गरेको छ। संस्थाले जारी गरेको धारणा अनुसार प्रतिनिधि सभामा करिब दुई तिहाइ...