ट्राफिक सप्ताह-२०८२ जारी, माइतीघरमा दीप प्रज्वलन
काठमाडौँ । दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयोजनमा ट्राफिक सप्ताह-२०८२ जारी छ । पुस २५ गतेदेखि सुरु भएको सप्ताह भोलि शुक्रबारसम्म चल्नेछ । सोही कार्यक्रमअन्तर्गत...