२९ फाल्गुन २०८२, शुक्रबार
धुलिखेल-खावा सडक खण्डमा केही दिन सवारी सञ्चालनमा रोक, ट्रिपर पूर्ण प्रतिबन्ध
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्डमा कालोपत्रे कार्य सुरु हुने भएपछि उक्त खण्डमा केही समयका लागि सवारी सञ्चालनमा आंशिक रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा प्रमुख जिल्ला...