ट्रेड यूनियनमा लागेका कर्मचारीलाई निर्वाचनमा नखटाइने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियस्तरका ट्रेड यूनियनमा लागेका कर्मचारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने भएको छ । आयोगका अनुसार, निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ–संस्थासँग सम्बन्धित राष्ट्रियस्तरका ट्रेड यूनियनका...