कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सकियो, भोलिदेखि सवारीसाधन चल्ने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । नयाँ ट्र्याक...