नेपालले विश्वविजेता वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्ने
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी-२० ऐतिहासिक सिरिज खेल्ने भएको छ । सिरिजको आयोजना नेपाल क्रिकेट संघ (क्यान) रहेको छ । खेल युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ । नेपालले...