२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले विश्वविजेता वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्ने

अ+ अ-

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी-२० ऐतिहासिक सिरिज खेल्ने भएको छ । सिरिजको आयोजना नेपाल क्रिकेट संघ (क्यान) रहेको छ  । खेल युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दुई देशीय सिरिजमा ट्वान्टी-२० विश्वकपको पूर्व विजेता वेस्ट इन्डिजको सामना गर्न लागेको यो नै पहिलो पटक हुनेछ ।

क्यानले जारी गरेको विज्ञप्ति अनुसार सिरिजको पहिलो खेल सेप्टेम्बर २७ मा दोस्रो खेल २८ र तेस्रो खेल ३० मा हुनेछ । 

यो सिरिज नेपालका लागि आइसिसी मेन्स ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा पनि रहनेछ ।