ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ला : आमाको निन्द्रा जोगाउने र छोराको सपना पुरा गर्ने योजनामा सबैको त्याग जरुरी
काठमाडौँ । ‘यो मेरो अष्ट्रेलिया पढेको डिग्री । यो अष्ट्रेलियाबाट आएको जब अफर लेटर’, कागजात देखाउँदै ठमेलमा व्यवसाय गर्दै आएका युवाले सोधे, ‘पढेर मैले के गर्ने दाइ ? डिग्री भित्तामा...