बंगलादेशको ठाकुरगाँवमा नि:शुल्क आँखा शिविरमा करिब तीन हजार लाभान्वित
काठमाडौँ । बंगलादेशको ठाकुरगाँवमा सञ्चालित नि:शुल्क आँखा शिविरमा करिब तीन हजार स्थानीयवासी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँच...