प्रधानमन्त्री शाहसँग भेट्न नपाएपछि प्रवासी नेपाली असन्तुष्ट, आधार कार्डदेखि मताधिकारसम्मका समस्या उठाए
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था नगरिएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ। समाजले भारतमा रहेका नेपालीले...