उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट
काठमाडौँ । विश्व व्यापार संगठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो व्यापार नीति समीक्षाको सन्दर्भमा विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधि मासाहिरो हायाफुजी र ठाकुर पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर...