डकेन्द्रसिंह थेगिमको आरोप : ‘कुलमान घिसिङले सल्लाह नगरी पार्टी विलय गरे’
काठमाडौँ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएपछि आफूहरू अलमलमा परेको बताएका छन् । उनले पार्टीका संरक्षक कुलमान घिसिङ...