डन्डा नदीमा फोहोर फाल्न सिद्धार्थनगर नगरपालिकालाई सर्वोच्चको रोक
काठमाडौँ । सर्वोच्च अदालतले रुपन्देहीको भैरहवास्थित डन्डा नदी क्षेत्रमा फोहोर नफाल्न सिद्धार्थनगर नगरपालिकालाई आदेश दिएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार नगरपालिकालाई फोहोरमैला अन्यत्र व्यवस्थापन गर्नसमेत...