२७ कार्तिक २०८३, शुक्रबार
युरोपेली राजनीतिक समुदायको नवौँ शिखर सम्मेलन डब्लिनमा सुरु, सुरक्षा र आर्थिक चुनौतीबारे छलफल हुँदै
काठमाडौँ । युरोपेली मुलुकहरूबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिस्पर्धात्मकता र साझा चुनौतीबारे छलफल गर्न युरोपेली राजनीतिक समुदाय (ईपीसी) को नवौँ शिखर सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा सुरु भएको छ । बिहीवारदेखि सुरु...