प्रहरी निरीक्षक विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। उनलाई उत्कृष्ट काम गरेबापत जिल्ला प्रहरी कार्यालय झापाले असार महिनाको पुलिस अफ द मन्थ...