पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरण : पुर्वमन्त्रीविरुद्ध पनि भ्रष्टाचार मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन तथा न्याय मन्त्री प्रेम बहादुर सिंह र भूमि सुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जलिको जग्गा सट्टापट्टा...