२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरण : पुर्वमन्त्रीविरुद्ध पनि भ्रष्टाचार मुद्धा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन तथा न्याय मन्त्री प्रेम बहादुर सिंह र भूमि सुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा तत्कालीन कानुन मन्त्री सिंह, भूमि मन्त्री श्रेष्ठ र मन्त्री श्रेष्ठका छोरा सन्तोष विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

उनीहरुविरुद्ध जनही १८ करोड ५८ लाख पचास हजार बिगो दाबी गरिएको छ । आज अख्तियारले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनविरुद्ध मुद्दा चलाएको छ ।

नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।