संसदमा अमरेशकुमार सिंहले भने-शिक्षा मन्त्रीलाई काम गर्न दिउँ
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् । आफूहरू साथमा रहेको भन्दै उनले शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि...