‘बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावना’ : मौसम विभाग
काठमाडौँ । गोरखाको बुढीगण्डकीमा आइतबार बिहान आएको बाढी र पहिरोको मुख्य कारण केबल वर्षा मात्र नभई, पहिरोले खोला थुनिँदा (ड्यामिङ) सिर्जित विपद् हुनसक्ने प्रारम्भिक निष्कर्ष मौसम विज्ञान विभागले निकालेको छ...