रुसी सेनाबाट उद्धारका लागि ३२३ जनाको निवेदन, ११६ जना सम्पर्कविहीन
काठमाडौँ । रुस-युक्रेन युद्धमा परेका ३ सय २३ जना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या ११६ जना...