विद्यालय शिक्षा ऐनमा बाल केन्द्रित र खेलमा आधारित सिकाइलाई प्राथमिकता दिन शेरचनको जोड
काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले अब बन्ने विद्यालय शिक्षा ऐनमा प्रारम्भिक बाल विकासलाई स्पष्ट पहिचानसहित समेट्न पहल गर्ने बताएकी छन्। उनले रटानमा आधारित पद्धतिको...