ब्रेकिङ : ३० वर्षे त्रासदीबीच दुई सचिवद्वारा राजीनामा
काठमाडौँ । निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा कसरी समेट्ने भन्ने विषयमा अन्योल बढिरहेका बेला एकैदिन दुई सचिवले राजीनामा बुझाएका छन्। प्रस्तावित नयाँ व्यवस्थाले लामो सेवा अवधि...