‘चीनसँगको सम्बन्धमा आर्थिक कूटनीति र व्यापार घाटा न्यूनीकरण प्राथमिकता’: राजदुत शर्मा
काठमाडौँ । चीनका लागि प्रस्तावित नेपाली राजदुत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताएका छन् । सोमवार संसदीय...