विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्ग केसी नियुक्त
काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्ग केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। प्रा. डा. केसी त्रिभुवन...