‘मुलुकको शासकीय स्वरूप परिवर्तन संविधान संशोधनको मुख्य एजेण्डा बन्नुपर्छ’ : वरिष्ठ अधिवक्ता ज्ञवाली
काठमाडौँ । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले शासकीय स्वरूप परिवर्तन संविधान संशोधनको मुख्य एजेण्डा बन्नुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘पुनर्विचार: समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै...