मधेसको अशान्ति न्यूनीकरणका लागि प्रधानमन्त्रीसँग सिके राउतको प्रस्ताव : ‘र्याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग
काठमाडौँ । प्रधानमन्त्री र मधेस केन्द्रित दलहरूबीच सुनसरीबाट सुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको पछिल्लो हिंसात्मक घटनाका विषयमा सिंहदरबारमा छलफल भएको छ । शुक्रवार भएको उक्त छलफलमा जनमत पार्टीका अध्यक्ष...