सामाजिक एकता कायम राख्न मधेस केन्द्रित दलहरूको संयुक्त आग्रह, न्यायिक छानबिनको माग
काठमाडौँ । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव र संयम कायम राख्न नागरिक तथा सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। संयुक्त रूपमा जारी गरिएको ८ बुँदे...