‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग नेपाल-जापान सहकार्यको महत्वपूर्ण उपलब्धि’ : जाइका अध्यक्ष अकिहिको
काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले नागढुंगा-सिस्नेखोला सुरुङमार्गलाई नेपाल–जापान विकास सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै यसले नेपालको सडक यातायात पूर्वाधारमा ऐतिहासिक परिवर्तनको आधार...