२७ कार्तिक २०८३, शुक्रबार
सरकारी जग्गा खाली गराउन गौशाला नगरपालिकाले प्रधानमन्त्रीसँग माग्यो सुरक्षा
महोत्तरी । गौशाला नगरपालिकाले वडा नम्बर ५ मा नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा खाली गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको छ । नगर प्रमुख डा. दीपेन्द्र महतोले...