मासिक करिब २० हजार डलरको एडीबी पदमा धनीराम, अवसर वितरणबारे अर्थमा चर्चा
काठमाडौँ । सरकारले अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्मालाई एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकमा पठाउने निर्णय गरेसँगै उच्च पारिश्रमिक र सुविधायुक्त अन्तर्राष्ट्रिय जिम्मेवारीमा अधिकारी छनोटको आधार तथा अवसर...