भारी वर्षाको जोखिम : देशभर सुरक्षा निकाय ‘हाई अलर्ट’मा, ७७ जिल्लामा सिडिओको कमाण्ड पोस्ट सक्रिय
काठमाडौँ। सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ। सम्भावित विपद्को अवस्था तत्काल सम्बोधन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी...